Kamilako Pwankh – Prakash Chapagai

कमिलाको प्वाँख– प्रकाश चापागाई

300

Availability: 5 in stock

SKU: Kamilako Pwankh Categories: , Tag:

आस्थाको किनबेचमा बिगुलको सङ्केत आयो भने निष्ठा जार बजारको नियतमा खस्क्यो प्रतिष्ठा भने सुस्केरा जति छाड्दछ्यौ बिरहमा छल्केर नारायणी पारावार छिचोलिदिन्छ कविले गाण्डीव तान्यो भने ।
मान्छे चारमुखे दशा दशमुखे छोप्छन् बतासे भने नाङ्गो नाच यतै विनाटिकटको हेर्छन् तमासे भने सामाशान्ति सुनाउँदै बग सदा मस्केर नारायणी उल्टो घुम्छ घडी प्रकाश कविले पुर्जा चलायो भने ।
भुवनहरि सिग्देल

Kamilako Pwankh – Prakash Chapagai

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon