Kamala – Bamdev Sigdel

कमला– बामदेव सिग्देल

  • Year: 2082 BS
  • Edition: 1
  • 456 pages
  • Paperback

899

Availability: 5 in stock

काठमाडौँको काँठकी नारीलाई केन्द्रविन्दु मानी लेखिएको “कमला” उपन्यासले नारीका विविध पक्षहरूलाई समेट्ने प्रयाश गरेको छ । कमलाको बालापन, विवाह अनि विवाहोत्तर माइतिको बसाई, काममा संलग्नता र उनले गरेका विविधखाले आयमूलक कामहरूको फेहरिस्त यो उपन्यासको अर्को पाटो हो । सहायता नियोगमा काम गर्नेका सदासयताद्वारा अमेरिका पुगेकी कमलाले पचास वर्ष भन्दा बढी अमेरिकामा कसरी जीवन व्यतीत गरिन् ? काम गर्दाको अवस्थाको अनुभूति अनि उनका दुःख सुखका पाटाहरू उपन्यासमा समेटिएका छन् । विभिन्न खाले मानिसहरूसँग कमलाको सम्बन्ध, वृद्ध महिलाहरूको स्थिति, द्वन्द्व अनि काम गर्ने ठाउँमा महिलाहरू माथि हुने गरेको भेदभाव; नेपाली तथा अमेरिकी समाजमा काम गर्ने महिलाहरूको अवस्था तथा तिनका अन्तरमनका ‘कम्प्लेक्सीटी लाई उपन्यासले उजागर गरेको छ । काँठे महिला कमला कसरी अमेरिकामा विविध कामहरू गर्दै टिकिन् ? बुढ्यौलीको संघारमा पुग्दा क्यान्सर रोगले पीडित भै दिनहरू काट्नु परेको पीडा उपन्यासको चोटिलो पाटो हो । सत्य घटनालाई आत्मासात् गरी लेखिएको उपन्यास पाठकहरूको रूचि अनुकूल हुने छ भन्ने अपेक्षा छ ।

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon