माया भन्नु पनि के नै रहेछ र ! कसैलाई सम्झेर दिनरात आँसु बगाइरहनु । कसैलाई भुल्ने प्रयासमा बारबार उसैलाई सम्झिरहनु । कसैको फोन आउँछ कि भन्दै छिनछिनमा मोबाइल चेक गरिरहनु । कसैको बोली सुन्न नपाएर छट्पटिनु । कसैको बोली सुन्न पाउँदा आनन्द महसुस गर्नु । कसैसँग कहिल्यै टाढा हुन नपरोस् जस्तो लाग्नु । कसैले बोलेको सानो कुराले पनि मनमा ठूलो चोट पर्नु । कसैलाई पाउन नसकेर आफैलाई सिध्याउनु । कसैलाई अरूको अंगालोमा बेरिएको देख्दा मुटु नै चसक्क गर्नु । कसैले आफूलाई दुःख, पीडा, चोट, आँसु अनि धोका नै दिए पनि उसलाई घृणा गर्न नसक्नु र कसैलाई पर्खेर पूरा जिन्दगी बिताउनु । यही त रहेछ नि साँचो माया भनेको ।
Kalpana – Gautam Rana
Kalpana – Gautam Rana
कल्पना– गौतम राना
₨595
Out of stock
Restock Email Notification
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet