समाजको सर्वतोमुखी सामञ्जस्यपूर्ण आर्थिक, राजनीतिक, सांस्कृतिक विकास जबजको सौन्दर्यशास्त्रको जगमा मात्र सम्भव छ । जबजमा नेपाली माटोको
सुगन्ध प्रतिविम्बित छ । कला साहित्य क्षेत्रका समग्र पक्षलाई जबजको सौन्दर्यसँग अन्तर्सम्वन्धित गराउँदै जनताको वर्गमुक्तिको सपना साकार पार्ने जिम्मेवारी र जबाफदेहिताको उत्कृष्ट उत्तरदायित्व पूरा गर्ने उद्देश्य स्वरूप कला साहित्यमा मदन भण्डारी नामक ग्रन्थ प्रकाशन गर्ने जमर्को गरिएको छ । मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जबज नेपाली वाम आन्दोलनको वस्तुगत ‘यथार्थ एवम् वैज्ञानिक विचारधाराको चिन्तनको पुञ्ज हो । जननेता मदन भण्डारीले नेपाली समाजमा विद्यमान अँध्यारोको विरुद्ध उज्यालो पस्किन राजनीति, कला साहित्य एवम् सांस्कृतिक माध्यमबाट पुऱ्याउनु भएको विचारधारात्मक योगदानलाई विशेष रूपमा स्मरण गर्दै ऐतिहासिक योगदानलाई ग्रन्थको रूपमा प्रकाशन गर्नु अहिलेको आवश्यकता बोध गरी प्रस्तुत ग्रन्थ प्रकाशन गरेका छौं ।
Kala Sahitya ma Madan Bhandari – R.C Naupane
Kala Sahityama Madan Bhandari – R.C Naupane
कला साहित्यमा मदन भण्डारी– आर. सी. न्यौपाने
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet