Kaichi – Harisharan Pariyar

काइची – हरिशरण परियार

  • Kaichi
  • Harisharan Pariyar
  • Bela Publications
  • Nepali
  • 102 pages

335

Availability: 5 in stock

SKU: Kaichi (RBD) Categories: , Tag:
कवि हरिशरण परियार एक उदीयमान साँच्चैका युवा कवि हुन् । यस सङ्ग्रहका साढे तीन दर्जन कवितामा समकालीन व्यवस्थाको शोषण, उत्पीडन र अपमानविरुद्ध असहमति, आक्रोश र सङ्घर्ष व्यक्त छन् । यस अर्थमा कविताहरू प्रगतिशील छन् । कवि परियारको कविताको अभिव्यक्तिको विशेषता चाहिं शालीनता र सङ्क्षिप्तमा बोल्नु हो। कवि दलित समुदायमा जन्मिएर शिक्षाको अवसर पाउँदै, अझ कविका रूपमा समेत अगाडि आउनु निकै नै मिठो संयोग हो, किनभने नेपाली समाजमा जात व्यवस्था ढसमस्स छ। यसैले उनका थुप्रै कविता जात व्यवस्थाविरोधी हुनु स्वाभाविक र स्वागतयोग्य सन्दर्भ हो।
– आहुति

Kaichi – Harisharan Pariyar

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Finding Perfect
    Finding Perfect - Colleen Hoover
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon