मथुरा प्रधान श्रेष्ठको जीवनकथा ‘जीवनको अनमोल यात्रा’बाट पाठकले जीवनलाई हेर्ने नयाँ आँखा पाउनेछन् । सङ्गीत, परिवार र अध्यात्मको सङ्गमबाट उभिएको मथुरा प्रधान श्रेष्ठको जीवनकथाले पाठकलाई सङ्घर्षसँग नडराउन प्रेरित गर्दछ । परिवारको महत्त्वबोध गराउँछ र अनेकन् जिम्मेवारीका बिच आफ्ना रहरलाई कसरी सुरक्षित राख्ने भनेर सिकाउँछ। आदर्श जीवनका लागि त्यागको महत्त्व पुस्ट्याइँ गर्छ । असहज परिस्थितिमा अध्यात्मले कसरी मानिसलाई सहजताको बाटो निर्देश गर्दछ भन्ने महसुस गराउँछ । देशदेशावरका क्रममा मथुराले भोगेका, सिकेका पाठ स्मरणयोग्य छन् । पुस्तकमा मथुराको देशप्रेम बारम्बार झल्किरहन्छ ।
Jiwanko Anmol Yatra – Mathura Pradhan Shrestha
जीवनको अनमोल यात्रा– मथुरा प्रधान श्रेष्ठ
- Year: 2082 BS
- Edition: 1
- 230 pages
- Paperback
₨499
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet