Shop Online For Books | Stationery | Fashion | Gift Items

Jitneko Hanso – Devika Bandana

500

Availability: 5 in stock

SKU: Jitneko Hanso (RBD) Categories: , Tag:

नेपाली नारी गायनकी एक शिखर देविका वन्दनाको स्तन क्यान्सरविरूद्धको साहसिक सङ्घर्ष र अकल्पनीय जितको कथा हो, जित्नेको हाँसो ।
कोरोना भाइरसले संसार थला परिरहेकै बेला अचानक शरीरमा उत्पन्न भएको क्यान्सरलाई जित्नका लागि उनले घरदेखि अस्पतालसम्म गरेका शारीरिक र मानसिक कष्टका कथालाई हृदयस्पर्शी भाषा र शैलीमा यस पुस्तकमा प्रस्तुत गरिएको छ ।
अटल आत्मविश्वासका साथै पारिवारिक साथ, सहयोग र उत्प्रेरणा भएमा क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने सन्देश दिएको यस पुस्तकले क्यान्सरबाट मुक्त रहन मानव जगत्लाई दिशानिर्देशसमेत गरेको छ ।

Jitneko Hanso – Devika Bandana

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon