राणाकालको अन्तिम अन्तिम समयतिर संस्कृत शिक्षा विभागतर्फका तीनधारा पाकशालामा पढ्ने विद्यार्थीहरू विभिन्न माग राखी हडतालमा उत्रिएका थिए। अनि उनीहरूका माग सम्बोधन गर्न तात्कालिक राणा सरकार बाध्य भएको थियो । जयतु संस्कृतम् नाउँ दिइएको यो आन्दोलन मूलतः शैक्षिक भए पनि यसको जरो शासकीय-राजनीतिसँग समेत थोरबहुत जोडिएको थियो । त्यसैले, नेपालको शैक्षिक-राजनीतिक आन्दोलनको इतिहासलाई केलाउँदा जयतु संस्कृतम् आन्दोलनलाई महत्त्वसाथ हेरिन्छ । यो आन्दोलनबारे विभिन्न व्यक्तिले साना-ठूला सामग्री प्रकाशमा ल्याए पनि संस्कृत शिक्षा विभागका तात्कालिक डाइरेक्टर हेमराज शर्माले शासकहरूलाई र शासकहरूले उनलाई लेखेका पत्र हालसम्म सार्वजनिक भएका थिएनन् । मूर्धन्य इतिहासकार महेशराज पन्तले जयतु संस्कृतम् आन्दोलन र संस्कृत शिक्षामा ती पत्रहरू सङ्गृहीत गर्दै सो आन्दोलनलाई पर्गेलेका छन् । नेपालको शैक्षिक र राजनीतिक इतिहासमा चासो र रुचि राख्ने जोसुकैलाई यो पुस्तक उपयोगी हुनेछ ।
Jayatu Sanskritam Aandolan ra Sanskrit Shiksha – Mahesh Raj Panta
जयतु संस्कृतम् आन्दोलन र संस्कृत शिक्षा– महेशराज पन्त
- Year: 2082 BS
- Edition: 1
- 101 pages
- Paperback
₨299
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet