Jadauri – Dhurba Chandra Gautam

424

Availability: 5 in stock

SKU: Jadauri (RBD) Categories: , Tags: ,

ओर्लंदाओर्लंदा यति ओर्लिएँ कि नापेको भए, सारा पृथ्वी नै ओर्लिसकेँ हुँला । अब ओर्लिने ठाउँ नै छैन । एक भरिपूर्ण मृद्ध वंशजका नाताले कस्तो हुन्छ यो भन्नु, अ रिचेस्ट लुजर ? मिल्दैन हगि, अ परफेक्ट लुजर अथवा मेरो हिसाबले भनूँ एक परिपूर्ण मृद्ध । परफेक्ट मिन्स ह्वाट ? म भन्छु तपाईंलाई हु ह्याज नथिङ टु लुज नाउ । अ परफेक्ट लुजर कान्ट बी अ मोर लुजर ।’
समकालीन नेपाली आख्यानमा नितनवीन रूपले अनवरत लेखन गरिरहने आख्यानकार ध्रुवचन्द्र गौतमको नवीनतम उपन्यास जडाउरीको यस उद्धृतांशले मानवीय संवेदनालाई हुँदै उपन्यासकारको निजात्मक शैलीलाई सबल रूपमा प्रस्तुत गरेको छ । यस उपन्यासमा एकालाप शैलीमा कथानक विन्यास गरिएको हुनाले उपन्यासको संरचना नवीन बनेको छ। आख्याता, नारी पात्र र केही त्यस्ता घटनाहरूको चित्रण, जसले पाठकलाई पठनवृत्तमा राखी ध्यान केन्द्रित गर्दछन्। यसमा विगतका केही घटनाका स्मृतिहरू, केही अवसादयुक्त प्रेमकथा, केही वर्तमान समयसँगसँगै घटित भइरहने परिस्थितिका अभिशप्त बिम्बहरूका साथ उपन्यासका केही पात्रहरूलाई एकापसमा जोड्ने नियतिपूर्ण स्थिति पनि छ, जुन सानासाना घटनालाई लिएर अर्थपूर्ण रूपमा चित्रण हुन पुगेको छ र त्यो चित्रण आख्याताको एकालाप शैलीमा वर्णित छ। यसबाट निष्कर्षित हुन्छ, प्रस्तुत कृति पठनीय, स्मरणीय र रोचक उपन्यासमा स्वतः अभिलेख्य हुनेछ ।

Jadauri – Dhurba Chandra Gautam

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    After Dark
    After Dark - Haruki Murakami
    Qty: 1
    Price: 800
    Remove
    Yatra Britanta
    Yatra Britanta - Gustave Le Bon
    Qty: 1
    Price: 500
    Remove
    Bhimsen 4 ko Khoji
    Remove
    Shop Ratna Online
    Right Menu Icon