Jaba Kabita Niskancha Julusama – Suraj Rana

जब कविता निस्कन्छ जुलुसमा– सुरज राना

325

Availability: 5 in stock

SKU: Jaba Kabita Niskancha Julusama Categories: , Tag:

विषयलाई विचारदर्शनको गहिराइमै पक्रेर अभिव्यक्तिकलाको उचाइमा कविताको निस्फिक्री उडान भर्ने यो समयकै एक समर्थ कवि हुन् -सुरज
राना ।
समाकालीन काव्य देउरालीमा उनका कविता नयाँ विष्फोट झैँ लाग्छन् । जड चिन्तन र पुनरावृत्तिगत भाषाशैलीमा जकडिएर बसेको जुन ‘सोत्तर’ काव्यसमय छ अहिले, त्यसैमा एक सुन्दर विष्फोट हो जब कविता निस्कन्छ जुलुसमा । यही विष्फोटसँगै कवि भने नवीन शिल्प र उन्नत विचारको फराकिलो धापतिर प्रस्थान गरिसकेका छन् ।
यहाँ सङ्ग्रहित कविता पढ्दा -लाग्छ; ‘एक’ नआए ‘अर्को आउँछ भन्ने होइन कि उनको पुस्ताले उनैलाई पर्खेर भेटेको कवि त उनी नै पो रैछन् !
– स्वप्निल स्मृति
Jaba Kabita Niskancha Julusama – Suraj Rana

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon