Ichhamaran – Binodkumar Shrestha

इच्छामारन – विनोदकुमार श्रेष्ठ

290

Availability: 5 in stock

SKU: Ichhamaran (RBD) Categories: , Tag:
उपन्यासकार विनोदकुमार श्रेष्ठ २०६३ साल चैत्र २४ गते कार दुर्घटनामा परेर मेरूदण्ड भाच्चिई स्पाइनल कर्ड इन्ज्युरी भई हाल ह्वीलचेयरको सहारामा संघर्षपूर्ण जीवन व्यतीत गरिरहनुभएको व्यक्ति हुनुहुन्छ । यस अघि जीवन एक संघर्ष अनेक मोड आत्मालाप, द स्प्रिङ लभ उपन्यास, आभास उपन्यास बजारमा आइसकेका छन् । इच्छामरण विनोदको चौथो उपन्यास हो । आवश्यक न्युनतम स्वास्थ्य सेवामा आम जनताको सहज पहुँच नरहेको र गरिबी, अशिक्षा तथा अन्य कारणले समयमा स्वास्थ्य उपचार पाउन नसक्ने परिस्थितिमा इच्छामृत्युलाई अधिकारका रूपमा मान्यता दिनु पर्छ भन्ने यस उपन्यासको मूल उद्देश्य रहेको छ । लेखक स्वयंको यथार्थ भोगाइ उपन्यासमा प्रतिबिम्बित हुने हुनाले विनोदका कृतिहरूमा यथार्थता झल्किन्छ ।

Ichhamaran – Binodkumar Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Pratitap
    Pratitap - Prem Bahadur Bhattarai
    Qty: 1
    Price: 320
    Remove
    Kanchhako Motar
    Remove
    Collins Birds of India
    Remove
    Shop Ratna Online
    Right Menu Icon