Hans Christian Andersen Ra Unaka Parikathaharu – Binaya Kumar Kasaju

  • Hans Christian Andersen Ra Unaka Parikathaharu
  • Ratna Pustak Bhandar
  • Binayakumar Kasaju
  • Nepali
  • 100 pages

175

Availability: 5 in stock

SKU: Hans Christian Andersen Ra Unaka Parikathaharu (RBD) Categories: , Tags: ,
आधुनिक परिकथाका ख्यातिप्राप्त लेखक हान्स क्रिस्चियन एन्डरसनको प्रेरणा लिएर वर्ष दिनभित्रै तीनवटा बालकथासङ्ग्रह लिएर नेपाली बालसाहित्य संसारमा प्रवेश गर्नुभएका लेखक विनयकमार कसज नेपाली लघुकथा साहित्यमा सुपरिचित नाम हो । बालकथा भनेर नचिनिए पनि उहाँका लघकथाहरू धेरै पहिलेदेखि बालबालिकाहरूले पढ्न थालिसकेका थिए। डेढ वर्षअघि हान्स क्रिस्चियन एन्डरसनका घरमा पुगेका बेला उहाँले आफ्नो कलम बालबालिकाको हितका लागि चलाउने सङ्कल्प गर्नभयो। फलस्वरूप २०६१ साल लागेपछि उहाँका तीनवटा बालकथासङ्ग्रह- ‘भयापुल्लेको बिजोग’, ‘मसालाई दोसल्ला’ र ‘बाघको सत्कार’ प्रकाशित भए । उहाँका तीनवटा लघुकथासङ्ग्रह, क्रमशः ‘पश्तन्त्र’, ‘लिस्नो’ र थोपाथोपा’ केही वर्षअघि प्रकाशित भइसकेका छन् । लेखक आमसञ्चार र पत्रकारिताका क्षेत्रमा पनि सुपरिचित हनुहन्छ । उहाँको सम्पादनमा साप्ताहिक ‘गाउँले देउराली’ प्रकाशित भइरहेको छ। सञ्चारसम्बन्धी उहाँका दुई पुस्तक ‘सामुदायिक रेडियोको स्थापना र सञ्चालन तथा सूचना प्रविधिको शक्ति र नेपालमा यसको उपयोग’ पनि प्रकाशित भइसकेका छन् भने ‘सञ्चारशक्ति जनताका हातमा’ पुस्तक प्रकाशोन्मुख छ । उहाँका कृतिहरू www.kasajoo.com वेबसाइटमा पनि पढ्न सकिन्छ। प्रस्तुत पुस्तक ‘हान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरू लेखकले आफ्नो प्रेरणाको स्रोतलाई चढाएको एक थंगा फल मात्र हो । नेपाली बालसाहित्यलाई अत्याधुनिक विज्ञान र प्रविधिले धनी बनाउने काममा यो पुस्तक सुदामाको कनिका साबित होस्।
|

Hans Christian Andersen Ra Unka Parikathaharu  (Old And Rare) – Binaya Kumar Kasaju

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Buddhisagarka Kabita
    Buddhisagarka Kabita - Buddhisagar
    Qty: 1
    Price: 450
    Remove
    Dhruba
    DhrubaRare/Excl.
    Qty: 1
    Price: 100
    Remove
    Shop Ratna Online
    Right Menu Icon