आफूले मन पराएको फूललाई अरूले मन नपराउन् । तर कमसेकम त्यसलाई मास्ने काम त नगरून् । कसैले मन नपराएका फुलहरू पनि भमरा र पुतलीहरूका प्राण हुन्छन् । कसैद्वारा मन नपराइएका फूलहरू नि कसैका मुस्कानका कारण हुन्छन् । कसैले चुसेर फालेका फूलहरू पनि कसैका जीवनका सार हुन्छन् । अनि कसैले कुल्चिएरै फालेका फूलहरू पनि त कसैको जीवन जिउने आधार हुन्छन् ।’
Gupta Prem – Mani Niraula
Gupta Prem – Mani Niraula
गुप्त प्रेम– मणी निरौला
₨449
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet