Greenbichako Sanjha – Chhabiraman Silwal

ग्रिनबिचाको साझा – छविरमण सिलवाल

  • Greenbichako Sanjha
  • Chhabiraman Silwal
  • Shabdik Books
  • Nepali
  • 103 pages

200

Availability: 5 in stock

SKU: Greenbichako Sanjha (RBD) Categories: , Tag:

नियात्राको नाममा विवरण धेरैले लेख्छन् तर यात्रालाई अनुभूतिमा ढालेर पाठकको मनभित्र पस्न सक्नु त्यति सजिलो छैन । यस मामलामा छविरमण सिलवाल सफल छन् । नभने जस्तो गरेर भन्न सक्ने र नहिँडाएजस्तो गरेर पाठकलाई अनुभूतिको यात्रा गराउन सक्ने सामर्थ्य ‘ग्रीनविचको साँझमा रहेको छ । कविको रूपमा चिनिएका सिलवाल नियात्राकार बढी भएजस्तो लाग्न थालेको छ । उनको नियात्रा लेखन कवितात्मक र कलात्मक छ । आफूले यात्रा गरेका ठाउँलाई चित्रात्मक रूपमा प्रस्तुत गर्न सक्ने नियात्राकार सिलवालको सीप पुस्तकमा प्रमाणित भएको छ ।
Greenbichako Sanjha – Chhabiraman Silwal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    The Art of Meditation
    Remove
    From Volga to Ganga
    Remove
    Kalapani Yatra
    Kalapani Yatra - Nandu Upreti
    Qty: 1
    Price: 350
    Remove
    Saphaltaka Siddhantaharu
    Remove
    Shop Ratna Online
    Right Menu Icon