Giddaharuko Naach – Kumar Nagarkoti

गिद्धहरूको नाच– नगरकोटी

100

Out of stock

Restock Email Notification

SKU: Giddaharuko Naach Categories: , Tags: ,

आकाशमा गिद्धहरू उडिरहेका छन् । मानिसको सिनो शहरभरि गन्हाइरहेको छ । जनता भकाभक बिनाकारण मरिरहेका छन् । कोही मूर्च्छा/बेहोस भएका छन् । कोही कोमामा गएका छन्, सदाका निम्ति । कसैका लिङ्गहरू सफाचट् भएका छन् । यो तान्त्रिक हमला हो ।
त्यसैले यी महिलाहरू यो पोखरीमा प्रकट भएका छन् । तन्त्र, साधनामा तल्लीन छन् । हामीहरूलाई के विश्वास छ भने यो अनिष्ट अब धेरै समय लम्बिने छैन । आफ्नो तन्त्र-विधिले यी तान्त्रिक-माताहरूले यो अनिष्ट काललाई आफ्नो वशमा पार्नेछन् र तेह्रौं दिनको पुण्यतिथिमा यिनीहरू पोखरीबाट निस्केपछि सब ठीकठाक चल्नेछ । यी तान्त्रिक-माताहरूसितै यी गिद्धहरू पनि आ-आफ्ना घर जानेछन् ।

Giddaharuko Naach – Nagarkoti

Weight 1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon