| आदिवासी विश्व अहिले आफ्नो जातीय पहिचानलाई विस्तार गर्नतिर केन्द्रित भइरहेको सन्दर्भमा उनको यो कृति निकै सार्थक हुनेछ । – अमृत योन्जन तामाङ भाषविद/लेखक तामाङ ग्ले या राजा या शासकहरु विभिन्न गण प्रणालीमा आधारित ग्लेठीमको संघात्मक भौगोलिक संरचनाका संघ राज्य प्रमुख. संघ नायक, राष्ट्रध्यक्ष नै तामाङ जातिको ग्ले (राजा) हो भन्ने कुरा स्पष्ट हुन्छ । अजितमान तामाङ लिपिविद् लेखक घिसिङ थर, घिसिङ राजाको ताल्च्यो दरबार र राज्यको बारेमा प्रकाशित यस पुस्तक घिसिङहरूको लागि मात्र नभई तामाङ जातिको अनुसन्धानकर्ताका लागि उपयोगी रहेको छ । रवीन्द्र ग्यावक तामाङ अन्वेषक/पत्रकार |
Ghisin Raja – Kuyan Lama Ghisin

Reviews
There are no reviews yet