Ghanashyam Rajkarnikar – Inu Mahat Khadka

घनश्याम राजकर्णिकार (नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यञ्जना)

350

Availability: 5 in stock

SKU: Ghanashyam Rajkarnikar Categories: , Tag:

पूर्वीय संस्कृतिको सैद्धान्तिक दृष्टिले राजकर्णिकारका नियात्राहरू सशक्त र समृद्ध बन्न पुगेको यथार्थलाई समेत डा. महतले पर्गेल्ने कार्य गरेकी छिन् । जसले गर्दा राजकर्णिकारका नियात्राहरूमा भएको पूर्वीय संस्कृतिको महत्त्व सजिलै बुझ्न सकिने देखिन्छ। यति राम्रो गहन कृतिको आयोजना गरेर डा. महतले नेपाली साहित्यमा ठूलो गुन लगाएकी छिन् । नेपाली साहित्यको खोज, अनुसन्धान परम्परामा यो कृतिले छुट्टै स्थान हासिल गर्न सक्नेछ। त्यति मात्र होइन संस्कृतिका दृष्टिले धनी नेपालको छविलाई पनि यो कृतिले अझ चिनाउने काम गरेको छ । यस्तो महत्त्वपूर्ण कृतिको लेखन र प्रकाशन गर्न समर्थ भएकोमा डा. इनु महत खड्काप्रति धेरै धेरै शुभकामना तथा बधाई ज्ञापन गर्दछु ।
Ghanashyam Rajkarnikar – Inu Mahat Khadka

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon