…कमल दीक्षितको आफ्नै किसिमको सरल, स्वाभाविक, चाखलाग्दो, ठेट नेपाली स्वाद पाइने लेखनशैली छ । पढ्दा कतै कुनै दुरूहताको अनुभव पाठकलाई हुँदैन । दीक्षितका प्रत्येक लेखनमा केही न केही जानकारीका नयाँ कुरा पर्ने गर्दछन्। यहाँ पनि त्यस्ता केही जानकारी समेटिएकै छन् । बितेर गएका सुपात्रबारे चाखलाग्दो र पठनीय कृति हो यो….
Gayakaharu – Kamal Mani Dixit
Rare/Excl.
Gayakaharu – Kamal Mani Dixit
गएकाहरू– कमलमणि दिक्षित
₨300
Availability: 1 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet