कथा शब्दले व्यापकता लिएको हुन्छ । त्यसैले लघु विशेषण लागेका कथा नै यहाँ संग्रहित छन् । तर कथालाई लघुकथा भन्ने निश्चित आधारका आकार कतै भेटिँदैन । त्यसैले यहाँ पनि स्रष्टा भट्टराई स्वतन्त्र हुनुहुन्छ । फलस्वरुप एकातिर ‘रातो वस्त्र’ आँसु, खुसी, वस्त्र, गर्व, फटाहा, महत्मा आदि लघुकथा सूत्र कथाका नजिकै छन् । यी कथा दश, बाह्र पंक्तिभन्दा पनि अझ साना छन् भने अर्कातिर ‘जात’ ब्रह्मतेज जस्ता झन्डै चालीस पंक्तिका लघुकथा पनि छन् । – प्रा. माधव घिमिरे
प्रत्येक कथाहरू पेचिला छन् । ‘साथसाथ’ कथामा स्पर्धा र लघुलाई देखाएको कुरा गति र प्रगतिमा केन्द्रित छन् । लघु र स्पर्धा पात्रहरूको रोमाञ्चकारी रोमान्सभित्र परेको फन्दालाई कथा ! सरल तरिकाले कथाभित्र जटिल विषयलाई लेखक पस्कन सफल हुनुभएको छ ।
– डा. रामप्रसाद दाहाल
Gangajal – Ramesh Bhandai
Gangajal – Ramesh Bhandai
गङ्गाजल– रेमश भान्दाइ
₨250
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet