Gandak Kshetrako Itihas – Rajaram Subedi

गण्डक क्षेत्रको इतिहास–राजाराम सुवेदी

  • Year: 2082 BS
  • Edition: 1
  • 728 pages
  • Paperback

1,375

Availability: 5 in stock

SKU: Gandak Kshetrako Itihas Categories: , , Tag:

गण्डक क्षेत्र नेपालको ऐतिहासिक, साँस्कृतिक, बौद्धिक, सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोणबाट अग्रणी मानिन्छ । वर्तमान नेपालको एकीकरणमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अग्रिम नेतृत्व र योजनाअनुसार गण्डक क्षेत्रका हाम्रा पूर्वजहरूले आ-आफ्नो गच्छे, हैसियत, क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म तन, मन, धन र प्राण समर्पण गरेर नेपाल देश निर्माण गरेका हुन् । आर्थिक रूपमा पनि उत्तर-दक्षिण व्यापार, कुटीर उद्योग, रङ्गीन कोकिटा खनिज स्रोतहरूले भरिपूर्ण गण्डक क्षेत्र जलस्रोतको धनी छ । पर्यटन तथा तीर्थाटनको पावनक्षेत्रमा पनि गण्डक क्षेत्र अग्रणी • मानिन्छ । हिमकुण्ड, ताल, सिमसार, झरना र वन्य सम्पदाको केन्द्र गण्डक क्षेत्रलाई धरतीको स्वर्ग र पृथ्वीको स्वीजरल्याण्ड भन्न सकिन्छ । किनभने संसारमा दुर्लभ मानिने
शालिग्राम कुँद्ने नदी कृष्णा गण्डकी, शालिग्राम गण्डक क्षेत्रकै मूल नदी मानिन्छ । एउटा कमी रहिआएको थियो ऐतिहासिक चेतना र तथ्य इतिहास लेखनको, जसलाई लेखकको प्रस्तुत गण्डक क्षेत्रको इतिहासले जिज्ञासु पाठकहरूको ज्ञानक्षुधा तृप्त र रिक्ततालाई आपूर्ति गर्न सक्षम हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।

Weight 1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon