Farsidol Serophero(Itihas,Sanskriti ra Banshawali) – Pratik Nerur Tamang

फर्सिडोल सेरोफेरोः इतिहास, संस्कृति र वंशावली– प्रतीक ङेसुर तामाङ

400

Availability: 5 in stock

SKU: Farsidol Serophero(Itihas,Sanskriti ra Banshawali) Categories: , Tag:

मैले २०४८ मा देखेको अधिकांश मौलिक परम्परागत तामाङ घरहरूलाई वि.सं. २०७२ को भूकम्पले बस्नै नहुने गरी चिराचिरा बनाएछ । कङ्क्रिट र सिमेन्टले बनेका आधुनिक घरहरू ठडिँदै गरेको पाएँ । तैपनि फर्सिडोलमा आफूले तीन दशकअघि देखेको केही मौलिक तामाङ परम्परागत घरहरू मानवविहीनरूपमा भए पनि देख्न पाउँदा मेरो मन प्रफुल्ल भयो । आधुनिक घर निर्माण गर्दा परम्परागत तामाङशैलीको प्रयोग गर्न सकेको भए, फर्सिडोललाई ‘तामाङग्राम पर्यटन’ का रूपमा विकास गर्न सकिने सम्भावना रहन्थ्यो ।
विद्रोहपछि राज्यपक्षबाट पीडामा परेका मुर्मीहरू सुरक्षित स्थानको खोजी गर्दै उपत्यकाको वरिपरिका पहाडी भूभागतिर बसाई सरे । यसमध्ये स्याङतान थरका तामाङहरू पनि हुन् । बौद्धमा रहेका स्याङ्तान थरी तामाङ लामाहरू पुख्यौलीभूमि चखम र थकनीबाट सुन्दरीजल हुँदै नारायणस्थान र बौद्धसम्म आएर बसोबास गरेका देखिन्छन् । कोही बौद्धबाट अन्यत्र पलायन भएको जानकारी मिल्छ । यसरी बौद्धसम्म आइपुगेका स्याङतान पूर्खामध्ये एक पुर्खा अझ बढी सुरक्षित, ऊर्वर र सुविधाजनक स्थानको खोजी गर्ने क्रममा ललितपुरको फर्सिडोलमा पुगेको हुन सक्छ भन्ने मेरो ठम्याइ छ ।
Farsidol Serophero(Itihas,Sanskriti ra Banshawali) – Pratik Nerur Tamang

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon