Eutai matra Ibhan – Achala Pokharel

एउटै मात्र इभान– अचला पोख्रेल

635

Availability: 5 in stock

SKU: Eutai matra Ibhan Categories: , Tag:

म इभान हुँ ।
म एउटा गोरिल्ला हुँ ।
मैले धेरै आशा गर्नु हुन्न भन्ने सिकिसकेको छु ।
इभान ‘बिग टप मल’ भनिने शपिङ मलको खोरमा बस्छ । उसलाई जङ्गलको सम्झना छैन । ऊ जङ्गलको बारेमा धेरै सोच्दैन पनि । तर एक दिन ‘बिग टप मल’मा हात्तीको छावा आइपुग्छे, रुबि । रुबिले इभानको आँखा खोलिदिन्छे; जीवन जिउने अरु पनि उपाय छन् कि ?!
इभानको मनमा आशाको बिऊ रोपिन्छ …..
एउटा अभूतपूर्व गोरिल्लाको जीवनबाट प्रेरित ।
Eutai matra Ibhan – Achala Pokharel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon