Euta Bahula Nabhayako Bushirt – Bimal Nibha

एउटा बाहुला नभएको बुसर्ट– विमल निभा

425

Availability: 5 in stock

SKU: Euta Bahula Nabhayako Bushirt Categories: , Tags: ,

विमल निभा
जन्म – २००९ |
मार्क्सवादी कवि । चार कविता संग्रह प्रकाशित । आगोनेर उभिएको मानिस, एउटा बाहुला नभएको बुसर्ट, जोकरको बन्दुक र डेगेन्द्र राजवंशीको आत्महत्या । पाचौं कविताको किताब यन्त्रस्थ | व्यंग्यलेखनमा पनि सक्रिय । चौथो कालम, छेउको वधशाला र डाइनोसोर जिउँदो छ-तिन व्यंग्यलेखका पुस्तक ।
पत्रकारितमा लामो समयसम्म आबद्ध । प्रकाश, दृष्टि, प्रतिपक्ष, आदि साप्ताहिकहरूमा स्तम्भलेखन । दृष्टि साप्ताहिकमा ‘छैठौं इन्द्रिय र कान्तिपुर
सम्प्रति- नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी, काठमाडौँ
साप्ताहिकमा ‘देब्रेकुना’, प्रतिपक्ष दैनिकमा ‘सिउँडी’ लोकप्रिय ।

Euta Bahula Nabhayako Bushirt – Bimal Nibha

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon