Rare/Excl.

Elon Musk (Sangharsha ra Saphaltaka Jadugar) – Anupam Pokharel

एलन मस्क (सङ्घर्ष र सफलताका जादुगर)– अनुपम पोखरेल

690

Availability: 1 in stock

SKU: Elon Musk (Sangharsha ra Saphaltaka Jadugar) Categories: , Tag:

एलन मस्कको हिम्मत र प्रतिभाको कुनै सीमा छैन । आफूसँग भएको पैसाले संसारको गरिबी हट्छ भन्नेहरूलाई आफ्नो सेयर बेचेर त्यसका लागि पैसा दिने चुनौती दिन्छन् उनी । उनको मङ्गल ग्रहमा गएर बस्ने रहर छ । केही छ त्यस्तो जुन एलन मस्कका लागि असम्भव होस् ?
प्रविधिका असम्भवसरह मानिएका हरेक क्षेत्रमा एकछत्र स्थापित छन् मस्क । भन्छन्, पृथ्वी छाडेर मान्छे स्थायी रूपमा मङ्गल ग्रहमा बस्न जान सक्ने नहुन्जेल उनी खुसी हुने छैनन् । रियल लाइफ आइरन म्यान यिनै हुन् भन्दा हुन्छ । सुपरहिरो फिल्म आइरन म्यानका आइरन म्यान उर्फ टोनी स्टार्कको चरित्र एलन मस्कबाटै प्रभावित भएर सिर्जना गरिएको थियो ।
चन्द्रमामा पहिलो पर्यटक पुऱ्याउनेदेखि मङ्गल ग्रहमा मानवबस्ती बसाउनेसम्मका महत्त्वाकाङ्क्षी योजना बोकेका मस्क भविष्यको मान्छेका लागि वर्तमानमा काम गरिरहेका एक सफल स्वप्नद्रष्टा हुन् । उनकै सफलताका पछाडि रहेको साधनाको कथा हो, एलन मस्क अर्थात् सङ्घर्ष र सफलताका जादुगर ।
Elon Musk (Sangharsha ra Saphaltaka Jadugar) – Anupam Pokharel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon