Ek Astitwa Aalap – Mukul Dahal

एक अस्तित्व आला– मुकुल दाहाल

  • Year: 2082 BS
  • Edition: 1
  • 107 pages
  • Paperback

500

Availability: 5 in stock

SKU: Ek Astitwa Aalap Categories: , Tag:

तिम्रो व्यस्त शहरमा एक मस्त-ओ-अलमस्त कविको आगमन भएको छ : मुकुल दाहाल, जसलाई पढेर तिमी आनन्दित हुनेछौ । प्रफुल्लित-ओ-प्रफुल्लित भइजानेछौ-
जो
भग्न समयलाई
मग्न अस्तित्वको लोकगीत सुनाउँछ जो
प्रिय जिन्दगी !
जिन्दगीको मलामी जाँदा मृत्युको शोकगीत गुनगुनाउँछ
तिमी हिँड्ने सुनसान गल्लीको काव्य-ओ-मञ्जूषामित्र मैले दाहालीयन-किताब राखिदिएको छु । फुर्सदमा त्यो काव्य- मञ्जूषा खोल्नू –
जुनेली रातको एकान्तमा -एक अस्तित्व आलाप – सुन्नू !
एक प्रेमिल कविको स्वप्निल एकालाप गुनगुनाउनू !
उही
तिम्रो भलो चिताउने
मृत्यु अर्थात् कुमार नगरकोटी

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon