Eajukeyar (Byaktitwa Bikaska Lagi Purna Shiksha) – Karnakhar Khatiwada

इजुकेयार (ब्याक्तित्व विकासको लागि पूर्ण शिक्षा) – कर्णखर खतिवडा

  • Eajukeyar (Byaktitwa Bikaska Lagi Purna Shiksha)
  • Karnakhar Khatiwada
  • Madhuban Prakashan
  • Nepali
  • 272 pages

495

Availability: 5 in stock

SKU: Eajukeyar (Byaktitwa Bikaska Lagi Purna Shiksha) (RBD) Categories: , Tag:
एजुकेयरः मानवताका लागि भगवान्को उपहार “एजुकेयर’ शब्दको अर्थ तिमीभित्र जे मानवीय सद्गुणहरू छन् तिनलाई बाहिर ल्याउनु हो । मानवीय मूल्यहरू हरेक मानिसमा अन्तनिर्हित छन् । बाहिर ल्याउनु भनेको ती मूल्यहरूलाई कर्ममा रूपान्तरित गर्नु हो ।
जीवनको लक्ष्य आत्म बोध प्राप्त गर्नु हो । हामी संसारको मेशीन तन्त्रमा एउटा क्षुद्र पूर्जा जस्तो मात्र हौं । सृष्टिको शक्तिशाली चक्काको एउटा सानो दाँत जस्तो हामीले विश्वको मेशीन प्रभावशाली ढङ्गमा चलाई राख्ने हाम्रो कार्य र कर्तव्य पूरा गर्ने प्रयास गर्नुपर्छ ।

Eajukeyar (Byaktitwa Bikaska Lagi Purna Shiksha) – Karnakhar Khatiwada

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon