धीरेन्द्र एक्कासि भावुक देखिए । उनको मानसिकतामा कसैले ढुङ्गा हानेको जस्तो भयो । बारम्बार घरायसी झगडा, अपमान तथा भनाभनबाट उनी आजित थिए । फेरि आज दाइ भाउजूको धम्कीपूर्ण व्यवहारले उनको घृणाको वेग बढ्न थाल्यो । स्वरलाई नरम पार्दै बोले, “विनोद! मलाई त काठमाडौँ कहिले छाडौँला जस्तो भएको छ । उस्तै पर्यो भने फर्केर नआउन पनि सक्छु । उतै घर बनाएर बसौँ जस्तो लागेको छ ! सहयोग गर्न सक्छौ ? म पोखरामा नै बस्छु ।”
सेतीको किनारमा हिँड्न त्यति सजिलो थिएन । त्यसमा थपिएको थियो रातको समय । अझ सहरमा पढ्दै गरेका नीराका पाइला कहिले ढुङ्गामा ठोकिन पुग्थे त कहिले बालुवामा गड्थे । तर उनको हिँडाइको तेज घटेन । उनलाई नमिता र सुनीता भएको ठाउँमा पुग्न हतार भएको थियो ।
Durbarko Kanoon – Nagendra Neupane
Durbarko Kanoon – Nagendra Neupane
दरबारको कानुन– नगेन्द्र न्यौपाने
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet