Doshi Ko – Bhagyashali Adhikari

दोशी को – भाग्यशाली अधिकारी

300

Availability: 5 in stock

SKU: Doshi Ko (RBD) Categories: , Tags: ,
भाग्यशाली अधिकारीको प्रस्तुत निबन्ध सङ्ग्रहमा रहेका निबन्धहरूले एकातिर वैयक्तिक तथा सामाजिक जीवनका विविध सन्दर्भलाई देखाउँछन् भने अर्कोतिर देशको परिस्थिति, दुर्दशा, युगीन यथार्थ, समसामयिकता, साहित्य र साहित्यकारहरूसँगका विषय सन्दर्भ, नैतिक आदर्श आदि विषयवस्तु पनि यस सङ्ग्रहका निबन्धमा पाइन्छन् । दुईदर्जन संख्यामा रहेका यी निबन्ध विषयवस्तु र शैली दुवै दृष्टिले वस्तुपरक भएकाले यिनमा नैबन्धिक गुणभन्दा प्रबन्धगत गुण प्राप्त गर्न सकिन्छ।
अनुभूतिगत कुराभन्दा दृश्यमान जगत् र बाह्य यथार्थ अभिव्यक्त भएका यी रचनाहरू समसामयिक विविध विषयका प्रबन्ध हुन् र ती एउटै सङ्ग्रहमा प्रबन्धित भएका छन् ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतम

Doshi Ko – Bhagyashali Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon