Dharmabhitrako Bigyan – Hariprasad Sodari

धर्ममित्रको विज्ञान – हरिप्रसाद सोडारी

  • Dharmabhitrako Bigyan
  • Hariprasad Sodari
  • Self Publication
  • Nepali
  • 271 pages
Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

425

Availability: 5 in stock

SKU: Dharmabhitrako Bigyan (RBD) Categories: , , Tag:

धर्मभित्रको विज्ञान त्यसै लेखिएको होइन । यसभित्र चिन्तन, मनन र निदिध्यासनका सामग्रीलाई समेटेर गागरमा सागर भर्ने काम गरेका छन् हरिले । एकपछि अर्को कृतिमा सुधार र गुणस्तर बढ्दै जानु भनेको भविष्यको बाटो फराकिलो बन्नु हो। – सं. डा. स्वामी प्रपन्नाचार्य
सोडारीले हाम्रा प्राचीन मूल्यमान्यताहरू, संस्कार र संस्कृतिहरू कत्तिका सही छन्, कति वैज्ञानिक छन् र तिनीहरूको पालना गर्नाले हामीलाई के कस्ता लाभ हुन सक्छन् ? भन्ने तथ्य बुझाउन गम्भीर अध्ययन र अथक परिश्रम गरेर यो पुस्तक तयार गर्नुभएको छ। – श्री १०८ डा. स्वामी रामानन्द गिरि
त्यसताका ‘नियमित आकस्मिकता’ले बुद्धिजीवीहरूमा एउटा हलचल नै ल्याएको थियो । यतिबेला सोडारीज्यूबाट प्रस्तुत ‘धर्मभित्रको विज्ञान’ पनि आजका बौद्धिक वर्गका समाजमा एउटा नयाँ आध्यात्मिक अभियान (A new spiritual Movment)को रूपमा समय सापेक्ष देखा पर्न आएको छ। -सत्यमोहन जोशी
स्वनामधन्य तपस्वी गुरु डा. स्वामी प्रपन्नाचार्यजी महाराजजस्ता सुयोग्य गुरुका सुयोग्य शिष्य बनेर धार्मिक, आध्यात्मिक क्षेत्रमा आर्जेका ज्ञानलाई धर्मभित्रका विज्ञानका रूपमा पस्केर ठूलो गुन लाउनुभएको छ हरिजीले ।
– प्रा. डा. ऋषिराम पोखरेल

Dharmabhitrako Bigyan – Hariprasad Sodari

Weight 0.3 kg
Authors

Language

Publisher

1 review for Dharmabhitrako Bigyan – Hariprasad Sodari

  1. Rated 5 out of 5

    Kamal B. (verified)

    Excellent book.

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon