Dhara – Nawaraj Lamsal

धरा– नवराज लम्साल

  • Year: 2082 BS
  • Edition: 1
  • 299 pages
  • Paperback

599

Availability: 2 in stock

SKU: Dhara Categories: , Tag:

वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौं झोछें, पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका संस्मरणहरूको सङ्गालो हो- सिद्धिचरणका जेल संस्मरण ।
राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् ।
१९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसङ्गले पाठकको मुटु हल्लाउँछ ।
तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता, समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणले देशका निम्ति जन्मने नै सच्चा सपुत हुने प्रेरणा नयाँ पुस्तालाई समेत दिन सफल छ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon