Dhani Hune Bigyan – Wallace D. Wattles

धनी हुने विज्ञान– वालेस डी. वेटल्स

325

Availability: 5 in stock

SKU: Dhani Hune Bigyan Categories: , Tag:

गरिबीमा कुनै सद्गुण छैन । यो एक मानसिक रोग भएकोले यसलाई पृथ्वीको गर्भबाट मेटाइनुपर्छ । तपाईं यस ठाउँमा आत्मिक, मानसिक र शारीरिक रूपमा आफूलाई समृद्ध अनि विकास र विस्तार गर्न आउनुभएको हो । तपाईंलाई पूर्ण रूपमा विकास गर्ने र आफैलाई अभिव्यक्त गर्ने अधिकार छ । तपाईंलाई भव्य र विलासितायुक्त जीवन बाँच्ने अधिकार छ ।
तपाईं असीमित समृद्धिको आनन्द लिन सक्नुहुन्छ भने किन कममा नै सन्तुष्ट भएर बाँच्ने ? यस पुस्तकमा तपाईंले धनसँग मित्रता गर्न सिक्नुहुनेछ । बल्ल तपाईंले जीवनमा प्रचुरता छ भन्ने महसुस गर्न सक्नुहुनेछ । धनी बन्ने चाहनाको साथसाथै तपाईं आफ्नो लागि पूर्ण, प्रसन्न, समृद्ध र अद्भुत जीवन जिउन चाहनुहुन्छ । यो सबैको एक साझा इच्छा हो । जुन राम्रो छ, यथार्थमा धेरै राम्रो छ । यसको अर्थ तपाईं पैसालाई साँचो महत्वको रूपमा हेर्दै हुनुहुन्छ । यो विनिमय (आदन-प्रदान) को प्रतीक हो । यो तपाईंको लागि सौन्दर्य, विलासिता, भव्यता, प्रशस्तता र परिष्कृतताको प्रतीक हो ।
Dhani Hune Bigyan – Wallace D. Wattles

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon