Best Seller

Devyani (Basant Chaudary) – Basant Chaudhary

देवयानी– बसन्त चौधरी

  • Year: 2081 BS
  • Edition: 1
  • 246 pages
  • Paperback

US$7.95

Availability: 5 in stock

SKU: Devyani (Basant Chaudary) Categories: , , Tag:

दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य हो देवयानी ।
पृथक् अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकता यस उपन्यासमा प्रबल रूपमा प्रस्तुत भएको छ ।
मूलतः यस उपन्यासले फरक मान्यताका कारण उत्पन्न नारीबीचको अन्तर्द्वन्द्वको दुबिधामा अलमलिएको पुरुष-चेतनालाई सविस्तार वर्णन गरेको छ ।
बसन्त चौधरीका निबन्ध, गीत, कविता र दर्शन गरी करिब दुई दर्जन कृति प्रकाशित छन् । यस्तै गीततर्फ उनका करिब एकसय गीतहरू रेकर्ड भएका छन् । देवयानी उनको पहिलो आख्यान हो ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon