Deudutt ra Rani Mukherjeeharu – Bibash Wasti

देउदत्त रा रानी मुखर्जीहारु – विवश वस्ती

400

Availability: 5 in stock

SKU: Deudutt ra Rani Mukherjeeharu (RBD) Categories: , Tag:

Deudutt ra Rani Mukherjeeharu – Bibash Wasti |

प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन् । यस क्रममा उनले देशमा समय – समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन , चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू , नेतृत्व वर्ग र जनताहरुबीच बढ्दो अन्तराल , बन्दहडताल , वैचारिक द्वन्द्वको पराकाष्ठा , राजनीतिकर्मीहरुका नाटकीय क्रियाकलापहरु , राजनीतिक छलकपट , पार्टीले बदमासी गर्नेहरुलाई दिने गरेको संरक्षण जस्ता प्रसङ्गहरु दिएर उनले देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति , आक्रोश र असन्तुष्टि जाहेर गरेका छन् ।

( डा . दयाराम श्रेष्ठ , ” नेपाली कथा र कथाकार ” बाट )

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon