Debkumari Thapaka Kathama Baljeevan – Dipen Tamanga

देबकुमारी थापाका कथमा बलजीवन – दिपेन तामाङ

  • Debkumari Thapaka Kathama Baljeevan
  • Dipen Tamanga
  • Nepali
  • 156 pages

350

Availability: 5 in stock

SKU: Debkumari Thapaka Kathama Baljeevan (RBD) Categories: , Tag:
देवकुमारी थापासम्बन्धी नेपालबाट धेरथोर काम भए पनि भारतबाट त्यति गम्भीरताका साथ काम भएको थाहा पाइँदैन । यहाँका विभिन्न महाविद्यालयका स्नातक तहका पाठ्यक्रममा थापाका कथाहरू अध्ययनअध्यापन भए पनि शोध अध्ययनको क्षेत्रमा त्यो कमी रहेको देखिन्छ। यस दृष्टिले हेर्दा प्राज्ञिक र साहित्यिक क्षेत्रमा दिपेनको यो पुस्तक नै पहिलो पुस्तक भएर थापाको कथाकारिताले पुयाएको अथाह योगदानलाई थोरै भए पनि मूल्याङ्कन गर्ने प्रयास गरेको पुष्टि हुन्छ।
प्रो कविता लामा
…दिपेन तामाङले देवकुमारी थापाका कथामा बालजीवनको सन्दर्भ शीर्षकमा पीएच डी (विद्यावारिधि) गरिसक्नुभएको छ। यो दिपेन भाइको महत्त्वपूर्ण प्राज्ञिक उपलब्धि त हुँदै हो, त्यससँगसँगै विशिष्ट कथाकार दिज्यू देवकुमारी थापा र उहाँको कथा-साहित्यप्रतिको सम्मान पनि हो ।…फेरि त्यही शोधप्रबन्ध अहिले अनुसन्धानात्मक समालोचना-ग्रन्थका रूपमा प्रकाशित हुन लाग्दा म झन् खुसी छु।
प्रमोद प्रधान

Debkumari Thapaka Kathama Baljeevan – Dipen Tamanga

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon