प्रत्येक महानगर अनेक नाम र बदनाम, भोक र तृप्ति, प्राप्ति र अप्राप्तिको समग्रता हो । यहाँ मिच्ने र मिचिनेको अनन्त आलाप सुनिन्छ । यहाँ दलन र बलमिच्याइँको अटुट प्रहार चल्छ । यहाँ निरन्तर उम्लिरहन्छ, विद्रोह र प्रतिरोधको लहर पनि । सहर प्रत्येक श्रमिकहरूको पसिनाको आर्जन हो । भागै लाग्ने थियो भने सुकिलामुकिलाहरूको भन्दा बढी तिनै श्रमकर्मीहरूको हकदाबी हुन्थ्यो होला यस सहरमा ।
–
कोलिग्राम संवाद
मान्छेलाई बढी के चाहिन्छ र सिवाय दुई छाक खाना, एक धरो कपडा र सानो ओत । उनले रूखैमा केही महिना जीवन चलाएर चुनौती दिइन्, आवश्यकताका डुङ्गुरमाझ निस्सासिँदै बाँच्नेहरूलाई । खासमा हामी सामान बटुलेर जीवनमा बोझ थपिबस्छौं । हामी आफ्नै आवश्यकताको बोझले च्यापिएर घाइते छौं । भारी मन र भारी ज्यान लतारी हिँड्न बाध्य छौं । तर किन ? मर्दा लाने के हो ?
Darjyu Sanlap – Kumari Lama
दज्यूृ संलाप– कुमारी लामा
- Year: 2081 BS
- Edition: 1
- 212 pages
- Paperback
₨525
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet