Dandaniti Hindu Shasankala ra Ramrajya – Lalmani Pandeya

दण्डनीति हिन्दु शासनकला र रामराज्य– लालमणि माण्डेय

  • Year: 2082 BS
  • Edition: 1
  • 391 pages
  • Paperback

999

Availability: 5 in stock

SKU: Dandaniti Hindu Shasankala ra Ramrajya Categories: , , Tag:

यस पुस्तकमा लेखकले संस्कृत वाङ्मयको अनुशीलन गरी त्यसमा अन्तर्निहित वैदिक मनीषिहरूद्वारा प्रतिपादित राजधर्म र शासनकलासम्बन्धी तथ्यपूर्ण ज्ञान सरल नेपालीमा प्रस्तुत गर्नुभएको छ । सुशासनसम्बन्धी प्राचीन व्यवस्थाका साथै राज्य सञ्चालकमा हुनुपर्ने गुण पनि पुस्तकमा समावेश गरिएको छ । पुस्तक पठनीय, ग्रहणीय र ज्ञानवर्द्धक छ । प्राचीन हिन्दु राजनीतिक चिन्तनमा रूचि राख्ने सम्पूर्ण पाठकका लागि यो पुस्तक सञ्जीवनी बुटी जस्तै हुनेछ ।
प्रा.डा. रामचन्द्रा गौतम
प्राचीन हिन्दु राजनीतिक विचारधाराका विषयमा लेखिएको यो पुस्तक हाम्रा पौरस्त्य राजनीतिक मूल्यमान्यता बुझ्न चाहने र अध्ययन अनुसन्धानमा रुचि राख्नेका लागि निकै उपयोगी छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon