अर्थशास्त्रमा स्नातकोत्तर हिरा लामा भरतपुर महानगर, प्रेमबस्ती निवासी हुन् । पेशाले उनी शिक्षक हुन् । विभिन्न अनलाईन पोर्टलहरूमा उनका लघुकथा,
कथा प्रकाशित
छन्
उपन्यासको रूपमा “दलदल” उनको पहिलो कृति हो ।
000
समयलाई हिँडाउन नसकेपछि समयले हामीलाई हिँडाउने रहेछ । अनि हिँड्दै जादा को कहाँ पुग्छ, त्यो समेत थाहा नहुने रहेछ । सपनाहरु बदलिरहने रहेछन् । अनि बदलिने रहेछन् सपना पहिल्याउदै जाने गोरेटोहरू |
Daldal – Hira Lama
Daldal – Hira Lama
दलदल – हीरा लामा
- Daldal
- Hira Lama
- Indigo INK
- Nepali
- 239 pages
₨449
Out of stock
Restock Email Notification
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet