उच्च शिक्षा अध्ययनका सिलसिलामा दक्षिण कोरियाको सोल शहर पुगेको एउटा युवक एक वर्ष पनि नबित्दै कोरियाको एउटा गुमनाम कम्पनीमा मजदुरी गर्न पुग्छ— बाध्यता होइन, रहरले ! पढाइ छोडेर मजदुरी गर्नु पागलपन थियो वा भवितव्य ? विश्वविद्यालयबाट बाहिर निस्केपछि उसले जिन्दगीको पाठमात्र सिक्दैन, एउटा अप्रत्याशित मित्रतासँग ऊ रूबरू पनि हुन्छ परम्परागत बाटो नहिंडेर मनको आवाज सुन्नलाई उद्यत एक वयस्क युवकको ‘कमिंग अफ द ऐज को कथा हो— कम्पनी ।
युवकसँग एकातिर थियो, धमिलिँदै गएको स्मृति, जुन उसको पकडबाट पनि दूर हुँदै गैरहेको थियो भने अर्कोतिर थियो, क्यामेराको ब्लर तस्वीर, जुन उति नै धमिलो त थियो तर फेरि पनि थियो, उसका आँखाका सामुन्ने, उसका काँपिरहेका औंलाहरूको स्पर्शको करिब । तिनै स्पर्शले मूर्च्छित अनि फेरि तिनै स्पर्शले जीवित !
Company – Kumar Sharma
कम्पनी– कुमार शर्मा
- Year: 2082 BS
- Edition: 1
- 273 pages
- Paperback
₨600
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet