Communist Andolanma Mohanbikram Singh – Ram Prakasha Puri

कम्युनिस्ट आन्दोलन मोहनविक्रम सिंह – रामप्रकाश पुरी

  • Communist Andolanma Mohanbikram Singh
  • Ram Prakasha Puri
  • Birgatha Publication
  • Nepali
  • 631 pages

1,000

Out of stock

Restock Email Notification

SKU: Communist Andolanma Mohanbikram Singh (RBD) Categories: , Tag:
मोहनविक्रम सिंह शास्त्रहरूमा वर्णन गरिएको सत्ययुगको भागिरथ नदी मैं बगिरहे, हजारौं कार्यकर्ता उनको लक्ष्यबाट बाहिरिए, हजारौ किनारातिर लागे । उनको बग्ने यात्रा सुकाउनको लागि रेगिस्तानका कैयौँ मैदान खडा भए, डढेलोका मुल्का उफ्रदै उनीमाथि नाचे । तर पानीमा चोपोलिएको अगुल्टो मैं च्वाइँ गरेर निभ्नुपर्ने नियति बाहेक उनीहरूलाई कुनै फल प्राप्त भएन । उनी बग्दै जहाँ पुगे, त्यहाँ हजारौ कार्यकर्ता सहित अगाडि बढे | उनको दार्शनिक र वैचारिक सच्चाइले उनलाई कहिल्यै पनि एक्लै हिड्नु परेन । उनलाई हज्जारौं-हज्जारौं कार्यकर्ताको तागत र शक्ति प्राप्त भइरह्यो । अहिले उनी हजारौं कार्यकर्ता सहित राजनीतिक मैदानमा सक्रिय छन् । कुनै लाभ, प्रलोभन र शक्ति बिना किन हजारौं कार्यकर्ता उनलाई साथ दिन आइपुग्दछन् ? भन्ने प्रश्नको उत्तर हो – उनको राजनीतिमा भएको दार्शनिक र वैचारिक सच्चाइ ।

Communist Andolanma Mohanbikram Singh – Ram Prakasha Puri

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon