Chitra Kala Saidantik Ra Byabaharik Gyan – Deepak Kunwar

500

Out of stock

Restock Email Notification

SKU: Chitra Kala Saidantik Ra Byabaharik Gyan (RBD) Categories: , Tag:
सर्वप्रथम कलाको अर्थ साथै चित्रकलाको आधारभूत सिद्धान्तहरु स्पष्ट भएपछि मात्रै यसतर्फ हात चलाउनु सार्थक हुने भएकोले यी कुराहरूलाई क्रमिक रूपमा यस पुस्तकमा राखिएको छ । यस पुस्तकमा पेन्सिल, चारकोल, जलरङ, तेलरङ र ऐक्रेलिक माध्यमबाट सचित्र उदाहरण राखिएको छ । यस पुस्तक कलाको वृहत क्षेत्रमा पुयाउने छोटो सिँढी हो, जसका लागि उल्लेखित सिद्धान्त र तरिकाहरु अपनाउनु नितान्त आवश्यक छ । यसरी पुस्तकमा कलाका विद्यार्थीले क्रमिकरूपमा ज्ञानआर्जन गर्नुपर्ने कुराहरु सरल रूपमा र सरल शब्दमा राख्ने प्रयत्न गरिएको छ । चित्रकारिता क्षेत्रका विज्ञ र ख्यातिप्राप्त कलाकारहरूको कलाकृति, ज्ञान र अनुभवलाई समेट्नुका साथै विज्ञ कलाकारहरुको सहयोग, सल्लाह र सुझावमा यो पुस्तक तयार गरिएको हो । प्रस्तुत पुस्तकबाट कलाका विद्यार्थीबाहेक कला अनुरागी अथवा साक्षात्कारको निमित्त उत्प्रेरित जोसुकैलाई ज्यादै उपयोगी सिद्ध हुनेछ । यस विद्यामा लेखिएको पुस्तकको अभावका कारण अध्ययन देखि प्रशिक्षणका क्रममा एउटा यस्तो पुस्तकको परिकल्पना गरेको थिए । त्यहि कल्पना वा आवश्यकतालाई यहाँहरूको सामु प्रस्तुत गरेको छु । सर्वाधिक मन पराइएको पहिलो संस्करणले जस्तै दोस्रो संस्करणले पनि एउटा गुरू वा सहयोगीको रूपमा काम गर्नेछ भन्ने विश्वास लिएको छु ।

Chitra Kala Saidantik (Old And Rare) – Deepak Kunwar

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon