Chirharan – Neelam Karki Niharika

चीरहरण– नीलम कार्की निहारिका

  • Year: 2082 BS
  • Edition: 1
  • 707 pages
  • Paperback

775

Availability: 2 in stock

SKU: Chirharan Categories: , Tag:

महाभारतको विषयमाथि थुप्रै व्याख्या पुनर्व्याख्या हुँदै आएका छन् । चीरहरण त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चीरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन ।
लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलम कार्की निहारिकाको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिबिम्बित छ ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon