Chetana Ra Bandhan – Jayamangal Sapkota

चेतना र बन्धन – जयमंगल सापकोटा

  • Chetana Ra Bandhan
  • Jayamangal Sapkota
  • Nepali
  • 134 pages

150

Out of stock

Restock Email Notification

SKU: Chetana Ra Bandhan (RBD) Categories: , Tag:
यावत् विकृति र विसङ्गतिका विरुद्ध प्रतिरोध गर्नुको सट्टा आफ्नै वर्गबीच प्रतिशोध साँध्ने कथित राजनेताका निम्ति जयमङ्गल एक सटीक दृष्टान्त बन्न सक्छन् । शालीग्राम र पत्थरलाई हात्ती र हात्तीछाप चप्पल जस्तै देख्नेहरूका आँखा उनका रचना देख्दा तिर्मिराउन सक्लान्, समाजअनुसार नमाज पढ्न खोज्नेहरू चक्कराउन पनि सक्लान्, आफैले चढेको भयङलाई लात्ती मार्नेहरूको होसहवास गुम हुन पनि सक्ला, कर्कलो काट्न बञ्चरो उजाउनेहरू डङ ढल्न पनि सक्लान्, बात मार्ने स्वर नभएका परन्तु राग ढाल्न जमजमाएकाहरू चित खान पनि सक्लान् ।
– माधव घिमिरे “अटल”
उनीभित्र विशेष गरेर हाम्रो हिन्दू धर्म, समाज र नेपालको राजनीतिबाट अत्यन्तै असन्तुष्टि रहेको कुरा उनको यो निबन्ध सङ्ग्रहभित्रका विभिन्न प्रासङ्गिक लेखहरूमा पढ्न पाइन्छ । मानव जाति एउटै हुन् तर हाम्रो समाजले कसैलाई कथित दलितको पगरी भिराएर ठालु वर्गले गरेको अन्यायप्रति उनीभित्र तीब्र घृणा छ, स्त्री जातिलाई हाम्रो समाजले गरेको विभेदप्रति उनीभित्र असन्तुष्टिको आगो छ भने शासक वर्गले जनतालाई दिनु पर्ने सेवा र सुविधा नदिएकोमा आक्रोश छ ।
– भीम क्षत्री

Chetana Ra Bandhan – Jayamangal Sapkota

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon