Cheliyaka Anuhar – Pratap Bista

चेलियाका अनुहार – प्रताप विष्ट

  • Cheliyaka Anuhar
  • Pratap Bista
  • Sangri-La
  • Nepali
  • 472 pages

850

Availability: 5 in stock

SKU: Cheliyaka Anuhar (RBD) Categories: , Tag:
नेपाली पत्रकारितामा प्रताप विष्ट सुपरिचित नाम हो । स्थापना कालदेखि नै ‘कान्तिपुर’ दैनिकसँग आबद्ध विष्टले खासगरी चेपाङ र बनकरिया जातिको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनको क्षेत्रमा महत्वपूर्ण खोज गरेका छन् । यो पुस्तक उनको त्यही खोज पत्रकारिताको परिणाम हो । चेपाङ र बनकरियाका अतिरिक्त भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर लैजानेहरुको खोजी गरेर तिनको जीवनचर्यालाई पनि विष्टले यस पुस्तकमा समेटेका छन् । यो पुस्तक नेपालमा चेपाङ, बनकरिया तथा गाडी बोक्ने मानिसहरूका विषयमा खोज अनुसन्धान गर्नेहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्नेछ।

Cheliyaka Anuhar – Pratap Bista

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Mahayogi Guru Gorakhnath
    Remove
    Superbosses
    Superbosses - Sydney Finkelstein
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon