प्रजातन्त्र आएपछि पनि बेचबिखनमा कमी आएको छैन | उद्धारका समाचारहरू आमसञ्चार माध्यमहरूमा आइरहेको देखिन्छ । पार्टीकै जिल्ला तहका नेताहरू नै चेलीबेटी बेचबिखनका दलाल रहेको कुरा पटकपटक पुष्टि भएका छन् । देशमा बहुदल आएर मात्र हैन, दश वर्षसम्म भएको माओवादी द्वन्द्वले पनि यस पक्षलाई कमजोर पार्न सकेन । आज पनि ग्रामीण चेलीहरु देशभित्रकै सहरका होटलहरूमा ओछ्यान बन्न बाध्य छन्, भारतका यौन बजारहरुमा बेचिइरहेका छन् । यस्ता बेलामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने काम चाहिँ लेखकहरूकै हो । यो पुस्तकले पनि त्यही काम गरेको छ ।
Charimai – Anjana Paudel
Charimai – Anjana Paudel
चरिमाई – अञ्जना पौडेल
- Charimai
- Anjana Paudel
- Indigo INK
- Nepali
- 224 pages
₨449
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet