जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल-दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना-कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्को उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ ।
उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।
Chameliko Phool Baijani Rumal – Subin Bhattarai
चमेलीको फूल बैजनी रुमाल– सुबिन भट्टराई
- Year: 2082 BS
- Edition: 1
- 216 pages
- Paperback
₨575
Out of stock
Restock Email Notification
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet