BP Koiralako Jeewani – Prakash A. Raj

225

Out of stock

Restock Email Notification

SKU: BP Koiralako Jeewani (RBD) Categories: , Tags: ,

BP Koiralako Jeewani – Prakash A Raj

प्रकाश ए. राज नेपाली र अंग्रेजी दुवै भाषाका लेखक हुन् । उनले नेपालमा जंगबहादुरदेखि मोहनशमशेरसम्म ९ जना प्रधानमन्त्रीको जीवनी लेखेका छन् । शाहवंशका तीनवटा महारानीहरू राज्यलक्ष्मी, राजराजेश्वरी र राजेन्द्रलक्ष्मी र वि.सं. १९४२ मा निर्णायक भूमिका खेल्ने बागकी कान्छीमैयाँका जीवनी पनि प्रकाशित भएका छन्। अंग्रेजीमा दरबार हत्याकाण्ड (Kay Gardeko, The Royal Massacre in Nepal), माओवादी विद्रोह (Maoists in the land of Buddha), दोस्रो जनआन्दोलन र नेपालमा पहिचानको संकट (Crisis of Identity in Nepal) शीर्षक पुस्तक पनि भारतमा प्रकाशित भएका छन् । उनका इतिहास र समसामयिक विषयमा सयौं लेख नेपाली र अंग्रेजी भाषामा नेपाल भित्र र बाहिर पत्रिकामा छापिएका छन् ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    The Art of Dying (Osho)
    The Art of Dying (Osho) - Osho
    Qty: 1
    Price: 800
    Remove
    Facts of Nepal
    Remove
    Shop Ratna Online
    Right Menu Icon