Bluffer’s Diary – Dilip Paudel

ब्लफर्स डायरी– दिलिप पौडेल

US$4.95

Availability: 5 in stock

SKU: Bluffer's Diary Categories: , Tag:

बाग्लुङको दगातुन्डाँडा (बडीगाड-२) मा जन्मेका दिलिप पौडेल हाल क्यानडाको एक गैरसरकारी संस्थामा इन्टेन्सिभ थेरापिस्टका रूपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरी एक दशक अध्यापन अनुभवसमेत लिएका उनका थुप्रै रचना सेतोपाटी, साहित्यपोस्ट्, नेपालटच लगायतका डिजिटल पत्रिकामा प्रकाशित छन् ।
ब्लफर्स डायरी दिलिपको पहिलो कथासङ्ग्रह हो । यसमा देश-परदेशको परिवेशका १८ कथा सँगालिएका छन् । यी कथाहरूले सामाजिक बेथिति, आप्रवासी मनोदशा, प्रेम र वैवाहिक सम्बन्धको सुन्दर चित्रण गरेका छन् ।
Bluffer’s Diary – Dilip Paudel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon