Bishwka Mahan Kathaharu – Rajnarayan Pradhan

विश्वका महान् कथाहरू– राजनारायण प्रधान

295

Availability: 5 in stock

SKU: Bishwka Mahan Kathaharu Categories: , Tags: ,

यस पुस्तकमा संकलित सबै कथाहरू महान् हुनुको साथै रोचक र ज्ञानवर्द्धक पनि छन् । यी कथाहरू विश्व कथा साहित्यका उत्कृष्ट कृति हुन् । संसारमा धेरै महान् कथाहरू लेखिएका छन्, तर ताल्स्तोय, ओ. हेनरी, चेखव, रवीन्द्रनाथ ठाकुर जस्ता कथाकारका कथाहरूलाई निश्चय नै सर्वश्रेष्ठ कथाको पंक्तिमा राख्न सकिन्छ । यी महान् कथाहरू रोचक मात्र नभई संसारलाई नै नयाँ मूल्य र मान्यताको सूत्रपात गर्न सक्षम भएकोले पनि उत्कृष्ट ठहरिएका हुन् । यहाँ यस्तै महान् कथाहरूलाई सरल भाषामा रूपान्तर गरी प्रस्तुत गरिएको छ ।
Bishwka Mahan Kathaharu – Rajanarayan Pradhan

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon