गोविन्द गिरी प्रेरणा
सङ्गृहीत कतिपय लघुकथाहरूका रूपसज्जा वा आवरण-शैली विविधता पाइनु त कथा, लघुकथा र लामा कथाका स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखाइ-सीपमा पाइन्छ • नै, जस्तो रूपकात्मक (Metaphorical) प्रस्तुति मिथकीय रूप स्वैरकल्पनाको चास्नी र अभिधात्मक अभिव्यक्तिका साथै अन्योक्तिमूलक जस्ता सौन्दर्य घटकको सुन्दर प्रदर्शनले गर्दा नै उनका लघुकथाहरू रूपवान् मौनता बन्न सकेको कुरोमा लामो बहस गर्नु आवश्यक छैन । कतैकतै उनले हाम्रै पौरस्त्य वाङ्मयकै कृष्णचरित्रको कथा र स्वस्थानीकथाको प्रविधिलाई आधुनिकीकरण गरेर भिन्न विषय बनाएको प्रसङ्ग साँच्चै नै मज्जाको भएको छ ।
Bisau Shatabdiko Adwitya Khel – Gobinda Giri
Reviews
There are no reviews yet