Bideshi Sathi – Prabhat Subedi

विदेशी साथी– प्रभात सुवेदी

575

Availability: 5 in stock

SKU: Bideshi Sathi Categories: , Tag:

यिनी विलक्षण प्रतिभा भएका व्यक्ति हुन् ।
यिनीसँग धेरै कुराको गहिरो ज्ञान छ । यिनीसँग जब मानिसहरूले कसै गरे पनि सक्दैनथे, सबैको भन्ने कुरो एउटै हुन्थ्यो – ‘जँड्याहा’ । किनकि त्यतिबेलासम्म चितवनमा यो शब्दले गालीको कोटा पूरा गर्दथ्यो र यिनी साँच्चै नै पियक्कड थिए । यिनले नखाएको रक्सीको प्रकार थिएन होला, गाँजाको त यी पारखी नै भैहाले, जुन यिनले आफ्ना बा र बाका साथीहरूले खाएको देख्दादेख्दै सिकिसकेका थिए । र पछि चरेसको चस्कामा यी आफ्ना विदेशी साथीहरूको सङ्गतमा गएपछि तानिए र अहिले २०८१ सालमा पनि गाँजाको झ्याङमै पिङ खेलिरहेका छन् ।
Bideshi Sathi – Prabhat Subedi

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon